६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सवारी चालक अनुमतिपत्रको परीक्षा एकसातामा खुल्ने

काठमाडौं । कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एक सातापछि खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक