काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्देछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा
बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि १२ कक्षाको परीक्षा दुईपटक स्थगित भइसकेको छ । परीक्षा होम सेन्टरमै हुनेछ ।
कार्ड छापिएर आउन डेढ महिना लाग्ने भएकाले असोज महिनाको अन्तिमतिर मात्र सवारी अनुमति पत्र लिन चाहने नयाँ आवेदकलाई परीक्षामा समावेश गर्न सकिने महानिर्देशक घिमिरेको भनाइ छ ।
विभागको निर्देशिका अनुसार परीक्षार्थीले लिखितमा ८० र प्रयोगात्मक परीक्षामा १०० पूर्णाकमा ७० अंकसम्म ल्याए पनि उत्तीर्ण हुने उल्लेख थियो । प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था थियो
महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ ।
समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।
काठमाडौं । विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसअघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ ।
यसका लागि स्वास्थ्य मन्त्रालयले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाएको छ ।
त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।