२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढी र पहिरोमा परी ७ जनाको मृत्यु २८जना बेपत्ता

काठमाडौं । कोशी प्रदेशमा शनिबार रातिदेखि भएको वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । बाढी र पहिरोमा परी अझै २८ जना बेपत्ता छन्