२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो

नेपालमा पर्यटक आगमनको संख्या बढ्दै

काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अक्टोबर महिनामा

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढदै

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ

४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत

बर्दिया । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाएर स्वागत गर्नुभएको हो । पर्यटकको

दुई सय बढी बंगलादेशी पर्यटक नेपालमा

काठमाडौं । दुई सय बढी बंगलादेशी पर्यटक चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी

म्याग्दी भ्रमण गर्ने पर्यटक बढ्दै

काठमाडौं । म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३ सय २८ पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ

मनाङमा विदेशी पर्यटकको संख्या बढ्यो

काठमाडौं । मनाङ( आर्थिक वर्ष २०७९र८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वकको

छ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

काठमाडौं । सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।

लुम्बिनीमा पर्यटकको संख्या बढ्यो

काठमाडौं । लुम्बिनीमा आउने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच महिनामा ४ लाख ७० हजार ५ सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएको लुम्बिनी विकास कोषले

१ करोड पर्यटकले घुमे हङकङ

एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटकले हङकङ भ्रमण गरेका छन् । शुक्रबार जारी हङकङ पर्यटन बोर्ड (एचकेटीबी) काे नयाँ तथ्यांकअनुसार कोरोना महामारी सुरु भएपछि यो