२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


इलामको देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै

इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको