२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीकाे लभ्लीहिल पर्यटकको पर्खाइमा

म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदी झै सेता टलक्क टल्केका हिम श्रृङ्खला नजिकै सुन्दर बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै म्याग्दी नदी र कालीगण्डकी बगेका छन् । हरिया बगैंचा, रुखका