३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पाँचथरमा पर्यटक भित्र्याउन ऐतिहासिक धार्मिक स्थलको निर्माण गरिंदै

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्धेश्यले गुरु योजना बनाई ऐतिहासिक,धार्मिक स्थल निशान कालीका धाम परिषरमा पोखरी बनाउने भएको छ । याङवरक गाउँपालिका-४ मा रहेका