सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार
काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ
काठमाडाैं । पछिल्लो १० महिनायता नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को ज्यामरुककोटमा विकासका पूर्वाधारहरु निर्माण भएपछि पर्यटकहरु आकर्षित हुने अपेक्षा गरिएको छ । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, जैविक तथा साँस्कृतिक महत्वले युक्त ज्यामरुककोटमा पदमार्ग, मन्दिर, विद्युत,
सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका
इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको
सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरुबाट निकुञ्जले
काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि