२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्यटन बोर्ड आफ्नो उद्देश्यभन्दा बाहिर गयो : सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताउनुभएको छ । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले

भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट : बोर्डका प्रमुख रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताउनुभएको

पर्यटन बोर्डद्वारा आन्तरिक टुरिजम मार्ट सुरु

नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा गत फागुनमा वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको थियो ।

पर्यटन बोर्ड र नाराबीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्षदेखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ ।

नेपाल पर्यटन बोर्ड सम्मानित

काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक : बोर्ड सिईओ रेग्मी

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरूलाई दिने भनेको सेवा सुविधा पाउनुपर्ने व्यवसायीहरूले नपाएको गुनासो समेत गर्नुभयो ।

पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन

पर्यटन बोर्डको तर्फबाट सेफ सन्तोष सम्मानित

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको

पर्यटन बोर्डका पूर्व प्रमुख जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्ड

काठमाडौं, कात्तिक २५ । वल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत गरिएको छ ।

कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

काठमाडौं, साउन २७ । कोरोना (कोभिड–१९) महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै २ अर्ब बजेट विनियोजन गर्ने बोर्डले