२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बोर्डद्धारा पर्यटन प्रोटोकल तालीम शुरु

काठमाडौं, असार १९ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजगताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ