१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

काठमाडौं । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको आज बिहान निधन भएको छ । मिश्रलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रम

राज्यको नीतिमा एकरुपता नहुँदा पलायन हुने अवस्था आयो : पर्यटन व्यवसायीहरु

काठमाडौं । पर्यटन व्यवसायीहरुले राज्यको नीति पर्यटनमैत्री नहुनु र नीतिमा एकरुपता नआउँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

पर्यटन व्यवसायीलाई हिमाल चढ्ने सामग्रीको व्यवस्थापन गर्न भ्याई-नभ्याई

काठमाडौं । हिमाल चढ्ने याम सुरु भएसँगै नेपालमा विदेशी आरोहीको भीड बढ्दै जान थालेको छ । आन्तरिक र बाह्य आरोहीका कारण अहिले पर्यटन व्यवसायीलाई हिमाल चढ्ने चढाउने मात्र नभई हिमाल

हिउँ नपर्दा पर्यटन व्यवसायी मारमा

तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन

पर्यटन व्यवसायी धमाधम फर्किंदै

सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै अफ सिजनमा बाहिर गएका सोलुखुम्बुका पर्यटन व्यवसायीहरु धमाधम फर्किन थालेका छन् । पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा

पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग

काठमाडौं, असोज ३ । नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ

विभिन्न माग राख्दै पर्यटन व्यवसायीले स्वास्थ्य राज्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको

खोपको प्राथमिकतामा पर्यटन व्यवसायीलाई समेट्न संघले आग्रह

पोखरा, जेठ १६ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने जनाएको छ । संघका अध्यक्ष विकल तुलाचनले

पूर्ण रूपमा सीमा नाका खोल्न व्यवसायीको माग, भन्छन्, ‘अब पनि नखोले उठ्न सकिँदैन’

दीपक घिमिरेरुपन्देही । भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै व्यवसायीले सीमा खोल्न नाकामा धर्ना दिँदै आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको र

प्रदेश १ आन्तरिक पर्यटनमैत्री

पाँचथर, असोज २१ । प्रदेश १ का पर्यटन व्यवसायीले कोरोना संकटबाट पर्यटन व्यवसायलाई जोगाउनु पर्नेमा जोड दिएकाछन् । पर्यटकीय स्थलहरुमा संचालनमा रहेका होटलहरुमा पर्यटकहरु नआउँदा सुनसान भएको भन्दै आन्तरिक पर्यटनमैत्री