काठमाडौं । सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ
काठमाडौं । पश्चिम तराइका थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदैछन् । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदै छन । अट्वारी पर्वमा
काठमाडौं । गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले शनिबार देशभर मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । शनिबार
काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।
आजका दिन एकवर्षभित्र परलोक भएका आफन्तको सम्झनामा सिँगारिएको गाईसहित गाईजात्रा निकाल्दा मृत्यु भएका व्यक्तिहरू वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका
अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।
काठमाडौं । बडादसैँको उपलक्षमा राष्ट्रपति प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले बडादसैँलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति
काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।