२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पर्वतको कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामचन्द्र जोशी मेयरमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरी जोशी दोस्रो