पर्वत । पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरी गुरुङ निर्वाचित हुनुभएको