२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण