पर्वत । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका– १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सडक सञ्चालनमा आउन कम्तीमा पाँच दिन लाग्ने भएको छ । पहिरोका कारण आठ किलोमिटरको दुरीमा २० ठाउँमा पहिरो गएकाले तत्काल सडकमा यातायात संचालन सम्भव