स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । उहाँ कार्यरत गणबाट
पर्वत । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ । विद्युत सर्ट भएर करेन्ट लाग्दा १२ जना घाइते भएका हुन् । विद्युत
पर्वत । पर्वतको पैंयु गाउँपालिका वडा नम्बर ६ भोर्लेमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । स्थानीय काहुँगाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साँढे ९ बजे
पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् । पहिरोका कारण करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हाे ।
पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ । उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना
काठमाडौं । पहिरोको कारणले शुक्रबार रातिदेखि कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको पानीका कारण सडकमाथिको भिरबाट पहिरो खस्दा सडक
पर्वत । जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारी निर्विरोध निर्वाचित भएका छन् । एमाले र गठबन्धनकाबीचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्विरोध निर्वाचित
काठमाडौं । पर्वतको स्थानीय तहका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य, एक पालिका प्रमुखमा भने महिला विजयी पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन
पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सात वटै पालिकामा मतगणना सुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका
पर्वत । पर्वतमा स्थानीय तहको निर्वाचनम ६५ दशमलव ४ प्रतिशत मत खसेको छ । जिल्लाका ७ पालिकामा रहेका ७४ मतदान स्थलमा साँझ पाँच बजे सम्म ६५.४ प्रतिशत मत खसेको हो