२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


३८ वर्षीया महिला बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

पर्वत, भदौ २८ । पर्वतमा बलात्कारको आरोपमा एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । पर्वतको पैयुँ गाउँपालिकाका किशोरमाथि ३८

पर्वत पहिरो : १० जनाको मृत्यु (अपडेट)

पर्वत, भदौ १८ । अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोमा

पर्वतका विभिन्न ठाउँमा पहिरो : ५ को मृत्यु, ३ जना बेपत्ता

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा

पहिरोले पर्वतको लुंखुदेउराली–हुवास सडक अवरुद्ध

पर्वत । निरन्तर परेको वर्षाका कारण पर्वतको दक्षिण पर्वतका विभिन्न पालिकालाई सदरमुकाम कुश्मासँग जोड्ने सडक अवरुद्ध बनेको छ । जिल्लाको पैयुँ गाउँपालिका जोड्ने मुख्य लुंखुदेउराली–हुवास सडक आइतवार दिउँसोदेखि अवरुद्ध भएको

पर्वतको कुश्माकी पुतली परियारको कुवेतमा मृत्यु

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी पर्वतकी एक महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।

पर्वतको कटुवाचौपारी र पिपलटारी दश दिनका लागि ‘सिल’

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल गरिएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारी र १० पिपलटारी गएराती १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गते सम्म

पर्वतमा लागू औषध सहित दुई युवा पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित २ युवालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले सदरमुकाम कुश्माबजारको शिवालयचोकवाट सोमवार दिउँसो दुई युवालाई

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउनका लागि

बालबालिकामा नयाँ भेरियण्टको आशंका

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा १२ जना बालबालिका कोरोना संक्रमित भएका छन् । जिल्लाभर बालबालिका संक्रमित दर कम भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकै पटक १२ जना