२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतमा खुकुलो पार्दै थपियो निषेधाज्ञा

निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्यास तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसञ्चारका सवारी सञ्चालन गर्न दिइने

पर्वतमा निषेधाज्ञा एक हप्ताका लागि थपियो

पर्वत । पर्वतमा निषेधाज्ञामा फेरि कडाई गर्दै एक हप्ता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि घोषणा

पर्वतमा दुई बेहुला पक्राउ

पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज

भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय

जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको

पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पर्वतमा अवैध घरेलु मदिरा नष्ट

पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो

बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने

शुक्रबारदेखि कुश्माका सबै विद्यालय बन्द

पर्वत, बैशाख ९ । पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुको बैंठकले शुक्रबारदेखि लागु हुने गरि एक

पर्वतको कुश्मा नगरपालिका बिहीबारदेखि एक साता बन्द

पर्वत, बैशाख ८ । कोरोना (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिकाका सम्पुर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशकीय अधिकृत कुमानसिंह

पर्वतमा आगलागी, ५ घर र १५ गोठ जलेर नष्ट

पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति भएको छ । डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर