१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकालीमा जलस्तर बढेपछि प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा

डडेलधुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले हजारौं वर्ष यस स्थानमा तपस्या गरेको धार्मिक स्थलको रुपमा