एजेन्सी । बलिउड नायिका दीपिका पादुकोण सधैँ आफ्नो फ्यानहरूसँग घुलमिल गर्न रुचाउँछिन् । कहिलेकहिँ उनी फ्यानसँग नजिकै गएर समेत अन्तर्क्रिया गर्ने गर्छिन् । उनको यस्तो बानीले कहिलेकाहिँ उनकै लागि असहज