१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा भारुसहित एकजना भारतीय नागरिक समातिए

पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् । मोटरसाइकलमा लुकीछिपी भारत

पर्सामा २४ घन्टामा तीनजना कोरोना संक्रमितको मृत्यु

पर्सा, भदौ १३ । विगत २४ घन्टाभित्र पर्सामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारकाक्रममा मृत्यु

पर्सामा मेयरसहित ९२ जना संक्रमित, धरानमा पनि स्वास्थ्यकर्मीमा कोरोना

पर्सा । पर्सामा थप ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका

पर्सामा सेना परिचालन

पर्सा, साउन ३२ । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण ग्रामीण

कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु

वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो । कोरोनाको कारण स्वास्थ्य

पर्सामा नगरपालिका प्रमुखसहित ५५ जना संक्रमित थपिए

पर्सा, साउन २४ । वीरगन्जमा सातजना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह

पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगन्ज, साउन २२ । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

वीरगन्जमा सन्नाटा, अवस्था विकराल

अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ । समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने

पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु, एकैदिन १३३ जनामा संक्रमण पुष्टि

वीरगन्ज, साउन २१ । पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र

पर्सामा सोमवार मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

पर्सा । पर्सामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि भएको छ । पोखरीया नगरपालिका वडा नम्बर– ९ वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको हिजो आकस्मिक स्वाब परिक्षण गर्दा