१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वमन्त्री किराँतीको ‘पलपल बगिरहेछु’ गीत सार्वजनिक

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक