२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेत्री पल्पसा डंगोलको ‘तिमी जाने भट्टीतिर’ गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को स्वर रहेको ‘तिमी जाने भट्टीतिर’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार गीत सार्वजनिक गरेकी हुन्