१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, कसको पल्ला भारी ?

गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकला रानाले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै, व्यवसायी गोपाल हमालले पनि मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।