२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

आफ्नो कैदी जीवनलाई देखाउँदै पल शाहको कमब्याक

काठमाडौं । अभिनेता पल शाहले आफूले भोगेको घटनामाथि आफ्नै निर्देशन र अभिनयमा तयार पारेको म्युजिक भिडियो मार्फत कमब्याक गरेका छन् । उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतमाथि बनेको म्युजिक

पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसँगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको

कोही कसैको दोष नभएर समयको दोष थियो, कसैलाई गाली नगर्दिनुहोला : पल शाह

काठमाडौं । अभिनेता पल शाहले होलीको अवसरमा सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् । जेलबाट निस्केपछि पलले फेसबुकमार्फत पहिलो स्टाटस लेखेका हुन् । उनले स्टाटसमा कोही

पल शाहलाई सफाइ दिने उच्च अदालत बाहिर प्रदर्शन

पोखरा । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत बाहिर प्रदर्शन भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता शाहलाई सफाइ दिएको फैसला विरुद्ध

भाइरल हुनुभन्दा चलचित्रमा अभिनय गर्न पललाई राजेशको सुझाव

काठमाडौं । गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका राईले

एक वर्षपछि अभिनेता पल शाह जेल मुक्त

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) सोमबार जेल मुक्त भएका छन् । पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाई दिएकाले शाह सोमबार तनहुँ

अभिनेता पल शाह आज जेल मुक्त हुँदै

काठमाडौं । पोखरा उच्च अदालतबाट नाबालिग यौन दुर्व्यवहारको मुद्दामा सफाई पाएका अभिनेता पल शाह साेमबार कारागारबाट छुट्ने भएका छन् । पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाइई दिएकाले शाह साेमबार तनहुँ

पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

काठमाडौं । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शो मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता