२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

काठमाडौं । नायक पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले

पल शाहले ‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै

काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । बाल यौन दुरूपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका शाहले रिहा भएपछि उक्त फिल्मबाट चलचित्र क्षेत्रमा कमब्याक

‘डिसेम्बर फल्स’ : पल शाहको कथावस्तुमा बनेकाे भन्नेलाई आर्यनको जवाफ

काठमाडौं । अभिनेता आर्यन सिग्देलले चलचित्र ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको हो भनेर प्रश्न गर्नेलाई जवाफ दिएका छन् । उनले दर्शकले आर्यन सिग्देललाई जस्तो चलचित्रमा देख्न रुचाएका थिए सोही

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

काठमाडौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५

पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ । बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेशी पटक–पटक सर्दै आएको छ । शाहको तनहुँ जिल्ला

पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी