२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पल शाहविरुद्ध तनहुँ अदालमा बलात्कार मुद्दा दायर

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध जिल्ला अदालत तनहुँमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा अभिनेता पल शाहलाई शुक्रबार थप ५ दिन हिरासतमा राखेर

सरकारी वकिलको कार्यालय पल शाह, हातमा हतकडी

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

पल शाहलाई गैंडाकोट लगियो

मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान

‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ

पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ

आजै प्रहरीसामु आफैं उपस्थित हुने पल शाह

काठमाडौं । अभिनेता पल शाहले आज प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती

बलात्कार अभियोगमा पल शाहविरुद्ध किटानी जाहेरी दर्ता

नाबालिग गायिकाविरुद्ध पोखरास्थित प्राइम होटलमा पहिलोपटक र अन्तिमपटक तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बलात्कार भएको जाहेरीमा उल्लेख छ ।