३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै छ । गायक पवन