२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पशुपतिमा बढ्यो साधु सन्तको चहलपहल

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी तीब्र पारेको छ । पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालुको व्यवस्थापनलगायत मन्दिर क्षेत्रमा रंगरोगनदेखि सजावटको काम धमाधम भइरहेको छ । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल

शिवरात्रिका लागि पशुपतिको मूल मन्दिरमा रङ्गरोगन र मर्मत सम्भार सुरु

काठमाडौं । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङ्गरोगन र मर्मत सम्भार सुरु गरिएको छ । महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले आगामी माघ २९ गते विशेष सफार्इ

एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न मन्त्री किराँतीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषको

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

काठमाडौं । बागमती सफाई महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बागमती सफाई महाअभियानले ५०६ औं हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी

पशुपतिमा महादीपदान

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा महादीपदान गरिन्छ । पितृका

पशुपतिमा चढाएका सामाग्रीको बिक्री सुरु, ३१ प्रकारका सामाग्री

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएका सामाग्रीको बिक्री सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित

यस वर्ष तीजमा पशुपतिमा भीड कम

काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो ।

पशुपतिका पाँच हजार बादँरलाई भोजन नगराई मुखमा अन्न नहाल्ने ‘पवन’

काठमाडौं । दान त्यस्तो होस, दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् । दानहरुमा अन्नदान महादानभित्र पर्छ । जीवात्मा त्यही अन्न र फलफलादीको भरमा बाँचेका हुन्छन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको

इतिहासको दर्दनाक सतिप्रथा सम्झाउने पशुपतिको सतिद्वार दुर्व्यवसनीको अखडा बन्दै

सति जाने जो कोहीलाई बाजागाजा सहित जयबागेश्वरी मन्दिरबाट राममन्दिरकोे अन्तिम दर्शन गराई यही द्वारबाट आफ्ना पतिको शवसँगै बाँधेर बाटो खोलिन्थ्यो । निकै नै दर्दनाक हुने यो प्रथामा सती जानेको चित्कार