काठमाडौं । तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण कार्य भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा अस्पताल निर्माण भइरहेको हो । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन