५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पशुमा बाँझोपनको समस्या बढेको ठहर

स्याङ्जा । मानिसका लागि निःशुल्क स्वास्थ्य शिविर त सुनिएकै हो तर स्याङ्जाको कालीगण्डकी गाउँपालिका अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा पशु चौपायाको गोबर,