२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पश्चिम अफ्रिकामा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई