टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।
खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग
विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको हो । बझाङमा दश, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको प्रहरीले
पहिरोले घर भत्काएहरू छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । आफ्नो घर भत्किँदा र अरुको घरमा शरण हुनुपर्दा उनीहरूको दिल दुखेको छ ।
साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ
यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।
इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना
बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।
मिक्लाजुङको कुरुम्बा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाले ज्यान गुमाएका छन् भने वडा नम्वर ४ रविका एक व्यक्तिलाई
जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का ६३ वर्षीय धनराज जोशी, आग्री–५ का विरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ । अन्य एक जनाको पहिचान खुलेको छैन ।