पर्वत, भदौ १८ । अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोमा
पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा
प्रदिप पौडेलपोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा
बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ
बाढी पहिरोमा परी १ सय २ जना घाइते भएका छन् । प्राधिकरणले अविरल बर्षा, बाढी, पहिरोका कारण अरबौंको क्षति भएको जनाएको छ ।
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।
डाेलराज रानाभाट चितवन। नारायणगढ – मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको
सिंगो गाउँ नै पहिरोको जोखिममा भए पनि ६ घर भने बस्नै नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण घरमा क्षति पुगेपछि गाउँका बासिन्दा बस्ती नै छाडेर अन्यत्र जान थालेका छन्
मंगलबार दिउँसो पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले