तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता
रोल्पा । रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती
याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी
शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको
यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको
यस्तै चामेमा पनि खोलाले बगाएको ठूला ढुङ्गाहरूका कारण पानीको सतह बढेको छ । पानीको सतह बढेपछि चामे बजार पनि जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।
प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।
लमजुङ, असार २ । मनाङको सदरमुकाम चामेमा बाढी पहिरोबाट तीन सय परिवार विस्थापित भएका छन् । चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्रका स्थानीय विस्थापित
यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको