पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।पोखरा
काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् । घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार