१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कैलालीका पहिरो पीडितको बिचल्ली, पुसको जाडोमा जंगलको बास

कैलाली । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् । घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय