२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक, साउन १६ । नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८, तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको

बागलुङमा पहिरोले नौ परिवार विस्थापित

बागलुङ, साउन १४ । बागलुङको ढोरपाटन नगरपालिका–४, लुकुरबनमा पहिरोका कारण नौ परिवार विस्थापित भएका छन् । मंगलबार पहिरोले घरमा क्षति पुर्‍याएपछि नौ घर विस्थापित भएको स्थानीयले बताएका छन् । पहिरोले

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु, शव संकलन गरी पोष्टमार्टमको तयारी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको जिल्ला प्रहरी

दाङमा पहिरोले पुरिँदा आमा छोरीको मृत्युु

दाङ । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका

दार्चुला पहिरोमा पुरिएर दुईजनाको सव फेला

दार्चुला, साउन १३ । दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । मंगलबार घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया

दार्चुलाको सल्लेखेतीमा पहिरोले पुरिएर एकै परिवारका दुई जना बेपत्ता

दार्चुला । दुहु गाउँपालिका–३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमाथि पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५

आज भारी वर्षाको सम्भावना: पहाडमा पहिरो, तराईमा डुबान हुनसक्ने, सतर्क रहन आग्रह

काठमाडों । आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी

बेनी-जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने

म्याग्दी, साउन ११ । गत असार ४ र ५ गतेको भीषण वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने भएको

पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता

बाग्लुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन

नुवाकोटमा घर भत्किदा एकजनाको मृत्यु, १० घर जोखिममा

नुवाकोट, साउन ९ । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका ८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको रहेका छन्