२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संखुवासभाको सिल्चुङमा पहिरो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । सिल्चुङ गाउँपालिका– १ को सिशुवामा आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले ८

म्याग्दी पहिरोमा पुरिएकामध्ये २० जनाको शव फेला (अपडेट)

म्याग्दी, असार २७ । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र

म्याग्दीमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला, २३ अझै बेपत्ता

म्याग्दी । म्याग्दीमा पहिरोमा पुरिएका मध्ये ११ जनाको शव फेला परेको छ । लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको हो ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला

जाजरकोट, असार २६ । जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र

पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति

पहिरोका कारण बागलुङका २५ बढी घर जोखिममा

बागलुङ । बिहिबारदेखि लगातार परेको अविरल वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिकामा २५ घरभन्दा बढी पहिरोको जोखिममा परेका छन् । गाउँपालिकाको वडा नम्बर ४ को नागबेली बेलास्पुर, पट्टिपाखा पानी गाउँका करिब

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

नवीनराज कुइँकेल,लमजुङ । भारी वर्षासँगै गएराति आएको पहिरोमा पुरिँदा लमजुङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको

पोखरा पहिरोः ६ को मृत्यु, ८ घाइते (अपडेट)

पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले

म्याग्दीमा पहिरोमा पुरिएर ७ जना बेपत्ता

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता पारेको बताईएको छ । स्थानिय