काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । रुकुम पूर्वमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं
काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक
काठमाडौं । सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरो जाँदा ५ वर्षीय प्रिन्स विकको पुरिएर मृत्यु भएको छ । पहिरोले प्रिन्सका बुबा रमेश घाइते भएका छन् । विकका बुबा र छोरा पहिरोले
काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । पालेतडा–पादुका खोला बीचको खण्डको पाँच ठाउँमा पहिरो
काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा मंगलबार राति पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला
काठमाडौं । संखुवासभामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको हो । पहिरोमा परेर अन्य दुईजना घाइते भएका छन् । बुधबार रातिको
काठमाडौं । प्रभावको आधारमा पहिरो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार धादिङको धुनिबेंसी नगरपालिकामा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालले आयोजना गरेको पहिरोको चुनौति र व्यवस्थठापन विषयक सचेतना