२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भेनेजुयलामा बाढी-पहिरोमा परी २२ जनाको मृत्यु, ५० बढी बेपत्ता

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । साेही बाढी र पहिरोमा कारण ५० जना भन्दा बढी बेपत्ता भएका

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज आइतबार बिहान राजमार्ग अन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । झण्डै एक सातादेखि देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो गएका छन् । देशका विभिन्न स्थानमा अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो

पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा

अछाममा पहिरोमा परेर एकै परिवारका पाँच सहित ९ जनाको मृत्यु

काठमाडौं । अछाममा अविरल वर्षा पछि झरेको पहिरोमा परेर एकै परिवारका पाँच जना सहित ९ जनाको मृत्यु भएको छ । जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको

साल्मे सिस्नेरी पहिरोले दियो हैरानी

सोलुखुम्बु । ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएपछि यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

कैलाली । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३०

पहिरोले मुग्लिन–चितवन सडकखण्ड अवरूद्ध

काठमाडौं । मुग्लिन–चितवन सडक खण्डको १८ किलो भन्ने स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । आज शुक्रबार बिहान ८ बजे पहिरो गए पछि सडक अवरुद्ध भएको हो । अहिले