१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पोखराको नयाँ विमानस्थलमा पहिलो उडान भरेकै विमान दुर्घटना

काठमाडौं । आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो (पहिलो पटक) उडान गरेको विमान नै रहेको खुलेको छ । यतीको यही विमानले २२ डिसेम्बरका