६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजद्वारा इंग्ल्यान्ड ४ विकेटले पराजित

काठमाडौं । कोरोना महामारीकैबीच खेलिएको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजले इंग्ल्यान्डलाई हराएको छ । इंग्ल्याण्डको साउथह्याम्पटनमा हिजो सकिएको टेष्ट म्याचमा पाहुना टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्‍यो ।