१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नयनताराले बिहेपछिको पहिलो दीपावली जुम्ल्याहा सन्तानको साथमा

एजेन्सी । दीपावलीको अवसरमा दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका श्रीमान चलचित्र निर्देशक विग्नेश शिवनका लागि निकै विशेष बनेको छ । नयनताराले बिहेपछि आफ्नो श्रीमानसँग र जुम्ल्याहा सन्ताको साथमा पहिलो