म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा पर्ने मलम्पारमा पहिलोपटक यात्रुसहित बस पुगेपछि स्थानीय खुशी भएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा पर्ने मलम्पारमा आइतबार पहिलो पटक बस पुग्दा स्थानीयले बस र
काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि
काठमाडौं । नायिका पूजा शर्मा र नायक अनमोल केसी पहिलो पटक जोडी भएर काम गर्दै छन् । पूजाले आफ्नो होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको पहिलो फिल्ममा अनमोल अनुबन्धित गरेकी हुन्
बर्दिया । बर्दिया जिल्लाकाे गेरुवा गाँउपालिकामा पहिलो पटक शुद्ध खानेपानी आयोजना संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका स्थानीयहरु शुद्ध खानेपानीको सहज पहुँच भएसँगै स्थानीय हर्षित भएका छन्।
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । सो प्रदेशका ४ जना मानिसमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह