काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाउनु भएको सर्वदलीय बैठक शुरू भएको छ । बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको