२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धनकुटाका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ

धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा संलग्न छन् । उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोतनै सुन्तला हो ।