पाँचथर । अवैध उत्खनन् कारण पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलाको पुल जोखिममा परेको छ । ठूलो परिमाणमा बालुवा, गिट्टी ढुङ्गा जस्ता नदीजन्य पदार्थ उत्खनन् गरेपछि पुल जोखिममा