पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् । २ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले
जितेन्द्र भण्डारी पाँचथर । पाँचथरका आठ वटा स्थानीय तहमा १८ करोड रुपैंया भन्दा धेरै बेरुजु देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहले गरेका भुक्तानीहरुको विवरण अनुसार महालेखाले प्रकाशन
कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी
जितेन्द्र भण्डारी / प्रकाश नेपाल इलाम / पाँचथर । पाँचथरकाे राँके बजार नामै खाफी छ। राजमार्गको सडक पेटीमा यसरी सजाएर राखिएका राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु,
ग्रामीण क्षेत्रका मानिसहरूलाई सडकले झापा सँग नाता गाँसिदिएपछि व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरूको तर्क छ । सडक विस्तार भएपछि बजार विकेन्द्रित बन्दै गएकोले पहिलेको अबस्थामा फर्कने आशामा स्थानिय बसेका
जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन
पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको फिदिम नगरपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको कृषि ज्ञान केन्द्र पाँचथरले
पाँचथर । पाँचथरका कृषकहरुले व्यवसायिक रुपमा अर्गेलीखेती शुरु गरेका छन् । उत्तरी याङ्वरक, फालेलुङ, फिदिम नगरपालिका यस्तै दक्षिणी भेग मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका कृषकहरु व्यवसायिक रुपमै अर्गेलीखेतीतर्फ लागेका हुन् ।
पाँचथर, असार ३० । पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ । निर्माण सामाग्रीको गुणस्तरीयता परिक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो । आगामी आर्थिक बर्ष २०७८÷७९ बाट संचालन हुने